सोत्रेउन्यु
Romanized: shotreunyu, sotreunyu
सोतर बनाउने काममा प्रयोग हुने एक जातको उन्यु; उन्युको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सोतर बनाउने काममा प्रयोग हुने एक जातको उन्यु; उन्युको एक भेद।