सोधासोध

Romanized: sodhaasodha, sodhaasodh, sodhasodh, shodhaasodha

आपसमा प्रश्न सोध्ने काम; सबाल र जबाफ, प्रश्नोत्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आपसमा प्रश्न सोध्ने काम; सबाल र जबाफ, प्रश्नोत्तर।

सम्बन्धित शब्दहरू