सोनागढ
Romanized: sonaagadha, sonaagadh, sonagadh, shonaagadha
कपिलवस्तुको पूर्वपश्चिम राजमार्गदेखि २ किमि उत्तर भित्तरिया गाउँमा सुखबेल र बेल नदीका बिच जङ्गलमा रहेको एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कपिलवस्तुको पूर्वपश्चिम राजमार्गदेखि २ किमि उत्तर भित्तरिया गाउँमा सुखबेल र बेल नदीका बिच जङ्गलमा रहेको एक ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको स्थल; गढी।