सोम

Romanized: som, shoma, shom, soma

सोम (som) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सोम(१)

(विशेषण)
१..
धेरै समयसम्म सुतिरहने; सुताहा।
२..
अल्सी; लोसो।
३..
बितेबिग्रेको वास्तै नगर्ने; कुनै कुराको पर्बाह नभएको।
४..
कृपण; किरन्टोकी।

सोम(२)

(नाम [संस्कृत])
१..
जून; चन्द्रमा।
२..
आइतबारका भोलिपल्टको बार; सौंबार ।
३..
देवताहरूले पान गर्ने अमृत; सोमरस।
४..
सोमलता।

सम्बन्धित शब्दहरू