सोला
Romanized: solaa, sol, sholaa, shola
सोला (solaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सोला(१)
(नाम [अरबी शुअल])
१..
मान्छे पोल्न तयार पारिएको चिता।
२..
आगाको लप्को।
सोला(२)
(नाम [संस्कृत शूल])
१..
चोरबाटो हिँड्ने अपराधी वा सिकारका जन्तुलाई धरापमा पारेर फसाउन नदेखिने गरी राखेको शुली; बातो; दर्जन; धराप; पासो।
२..
सुइरो; भाला।
३..
कुनै ठाउँको रक्षाका निम्ति नदेखिने वा देखिने गरी बिछ्याएर राखिएका काँडा बिभने वा घोच्ने वस्तु।
४..
अङ्गप्रत्यङ्ग चसचसी घोच्ने एक प्रकारको पीडादायी तरङ्ग वा व्यथा।