सोस्नु

Romanized: shosnu, soshnu, shoshnu, sosnu

कुनै ठाउँमा वा वस्तुमा रहेको पानी वा अन्य तरल पदार्थलाई खिच्नु; तान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत शोषण]

१.
कुनै ठाउँमा वा वस्तुमा रहेको पानी वा अन्य तरल पदार्थलाई खिच्नु; तान्नु।
२.
सुक्खा पार्नु; सुकाउनु।
३.
निष्ठुर धनीले गरिब र पीडितहरूलाई शोषण गर्नु।

सम्बन्धित शब्दहरू