सोहराई
Romanized: soharaai, shoharaai, soharaaee, shoharai
मुन्डा समुदायमा तिहारको गोरुपूजाको दिन मनाउने पर्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
मुन्डा समुदायमा तिहारको गोरुपूजाको दिन मनाउने पर्व।
२.
सन्थाल जातिको पर्व।