सोहोर्नु
Romanized: shohornu, sohornu
जतासुकै छरिएको वस्तुलाई एकै ठाउँमा भेला पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत सोहर+नु]
१.
जतासुकै छरिएको वस्तुलाई एकै ठाउँमा भेला पार्नु।
२.
भएभरको धनमाल लिनु।