सौँराइ
Romanized: saumraai, saunraai, saunrai, shaumraai
सौँराइ (saumraai) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सौँराइ(१)
(नाम)
१..
कसैको सम्झनाले मुटु ढुकढुकाएको अवस्था; कसैको यादले सताएको अवस्था।
२..
प्रियजन टाढा हुँदा सम्झेर हुने छटपटी।
३..
सम्झना; माया; आत्मीयता।
सौँराइ(२)
(नाम)
१..
प्रियजन टाढा हुँदा सम्झेर हुने छटपटी।
२..
सम्झना; आत्मीयता।