स्टुडियो
Romanized: shtudiyo, studiyo
फोटो खिच्ने ठाउँ वा कोठा; फोटो तयार गर्ने प्रयोगशाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
फोटो खिच्ने ठाउँ वा कोठा; फोटो तयार गर्ने प्रयोगशाला।
२.
चलचित्र छायाङ्कन गर्ने कक्ष।
३.
चलचित्र वा रेडियोमा ध्वनिको नियन्त्रण, अङ्कन आदि गरिने ठाउँ।