स्थानीय कानुन

Romanized: sthaaniya kaanuna, sthaaniya kaanun, sthaaniya kanuna, sthaniya kaanuna

ना. व्यवस्थापिकासम्बन्धी अधिकार क्षेत्रअन्तर्गत कुनै निश्चित स्थान, इलाका वा भागविशेषमा सीमित रूपले लागु… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. व्यवस्थापिकासम्बन्धी अधिकार क्षेत्रअन्तर्गत कुनै निश्चित स्थान, इलाका वा भागविशेषमा सीमित रूपले लागु हुने किसिमले व्यवस्था गरिएको कानुन; स्थानीय नियम।

सम्बन्धित शब्दहरू