स्थानीय निकाय

Romanized: sthaaniya nikaaya, sthaaniya nikaay, sthaaniya nikaya, sthaniya nikaaya

खास ठाउँका समुदायद्वारा स्थापना गरिएको संस्था; स्थानीय शासन सञ्चालन गर्ने अड्डासहितको नेतृत्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
खास ठाउँका समुदायद्वारा स्थापना गरिएको संस्था; स्थानीय शासन सञ्चालन गर्ने अड्डासहितको नेतृत्व।

सम्बन्धित शब्दहरू