स्नानक्रिया
Romanized: snaanakriyaa, snaanakriya, snanakriyaa, snaanakriy
धार्मिक उद्देश्यले जिउलाई शुद्ध तुल्याउन गरिने नुहाइधुवाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धार्मिक उद्देश्यले जिउलाई शुद्ध तुल्याउन गरिने नुहाइधुवाइ।
२.
नुहाउने काम; नुहाइ।