स्मृतिग्रन्थ
Romanized: smritigrantha, smritigranth, shmritigrantha, shmritigranth
स्मरणका निमित्त लेखिएको ग्रन्थ; कुनै महत्त्वपूर्ण घटना वा विशिष्ट व्यक्तिको योगदानका सम्पूर्ण पक्षलाई लिएर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
स्मरणका निमित्त लेखिएको ग्रन्थ; कुनै महत्त्वपूर्ण घटना वा विशिष्ट व्यक्तिको योगदानका सम्पूर्ण पक्षलाई लिएर लेखिएको ग्रन्थ।
२.
मनुस्मृतिसम्बन्धी ग्रन्थ।