स्मृतिदिवस
Romanized: smritidivasa, smritidivas, smritidiwasa, smritidiwas
मरेका व्यक्तिको सम्झनामा सोही दिन वा त्यसको उपलक्ष्यमा गरिने कार्यक्रम वा समारोह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मरेका व्यक्तिको सम्झनामा सोही दिन वा त्यसको उपलक्ष्यमा गरिने कार्यक्रम वा समारोह।
२.
हे श्राद्ध।