स्याङतान
Romanized: syaangataana, syaangataan, syaangatana, syangataana
नेपालको उत्तरपश्चिमी क्षेत्रमा बसोबास गर्ने थकाली जातिको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थका.]
1
नेपालको उत्तरपश्चिमी क्षेत्रमा बसोबास गर्ने थकाली जातिको एक थर।