स्वरूपी

Romanized: swarupi, shvarupi, svaroopi, svarupee

रूप भएको; रूपवान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
रूप भएको; रूपवान्।
२.
कसैको स्वरूप जस्तै देखिने; समरूपी।
३.
अरूको रूप धारण गरेको; छद्मवेशी।

सम्बन्धित शब्दहरू