स्वर्णकीट
Romanized: svarnakit, swarnakita, swarnakit, shvarnakita
सुनजस्तो रङ हुने एक जातको झल्कने किरो; सुनकिरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सुनजस्तो रङ हुने एक जातको झल्कने किरो; सुनकिरी।
२.
एक प्रकारको जूनकिरी।