स्वसृजित

Romanized: svasrijita, svasrijit, swasrijita, swasrijit

आफूले सृजना गरेको; स्वरचित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आफूले सृजना गरेको; स्वरचित।

सम्बन्धित शब्दहरू