स्वाँक्क
Romanized: svaamkka, svaamkk, svaankka, swaamkka
चुरोट, हुक्का आदि सल्काएर एक पटक तान्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू.]
१.
चुरोट, हुक्का आदि सल्काएर एक पटक तान्दाको किसिमले।
२.
सिँगान भित्र तान्दाको किसिमले।