स्वाँठ
Romanized: svaamtha, svaamth, svaantha, swaamtha
दुष्टतापूर्ण व्यवहार गर्ने; साहै बदमास । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
दुष्टतापूर्ण व्यवहार गर्ने; साहै बदमास ।
२.
बुद्धि, विवेक, विचार आदि हुँदै नभएको; महाको मूर्ख, लट्ठक।