स्वारस्वार
Romanized: svaarasvaara, svaarasvaar, svaarasvara, svarasvaara
झुन्ड्याएको वा टाँगिएको धागो, डोरी, लुगा आदि धमाधम खुस्कने वा तानिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल स्वार्+अ (द्वि.)]
१.
झुन्ड्याएको वा टाँगिएको धागो, डोरी, लुगा आदि धमाधम खुस्कने वा तानिने गरी।
२.
दानादार अन्न वा वस्तु लगातार चुहिने वा झर्ने चालसँग।
३.
नाङ्लाले अनाजमा भएको कसर सार्दा निस्कने आवाजका साथमा।
४.
कुचाले कसिङ्गर बढार्दा शब्द आउने किसिमले।