स्वास्थ्य शिक्षा

Romanized: svaasthya shikshaa, svaasthya shiksha, svasthya shikshaa, swaasthya shikshaa

मान्छेलाई शारीरिक र मानसिक दुवै रूपले स्वस्थ बनाउन दिइने शिक्षा; स्वस्थ बन्न उपयोगी हुने शिक्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मान्छेलाई शारीरिक र मानसिक दुवै रूपले स्वस्थ बनाउन दिइने शिक्षा; स्वस्थ बन्न उपयोगी हुने शिक्षा।

सम्बन्धित शब्दहरू