स्वीकृत

Romanized: svikrita, svikrit, swikrita, swikrit

स्वीकृति प्राप्त गरेको; समर्थन गरिएको; स्वीकार जनाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
स्वीकृति प्राप्त गरेको; समर्थन गरिएको; स्वीकार जनाइएको।
२.
मान्यता दिइएको; सदर।
३.
ग्रहण गरिएको; गृहीत।

सम्बन्धित शब्दहरू