हँकाइ
Romanized: hamkaai, hankaai, hankai, hamkai
मोटर, बग्गी आदि हाँक्ने भाव, क्रिया वा प्रक्रिया; वाहन चलाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ हाँक् (+आइ)]
1
मोटर, बग्गी आदि हाँक्ने भाव, क्रिया वा प्रक्रिया; वाहन चलाउने काम।