हँडिया

Romanized: hamdiyaa, handiyaa, hamdiy, handiya

लोटाका आकारको माटाको भाँडो; हाँडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [हाँडी+इया]

1
लोटाका आकारको माटाको भाँडो; हाँडी।

सम्बन्धित शब्दहरू