हँसिया
Romanized: hamsiyaa, hansiyaa, hamsiy, hansiya
हातले बिंड समातेर घाँसपराल आदि काट्ने, टुप्पासम्म घुमेको फलामे हतियार; आँसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत असिअ]
1
हातले बिंड समातेर घाँसपराल आदि काट्ने, टुप्पासम्म घुमेको फलामे हतियार; आँसी।