हडाली
Romanized: hadaali, hadaalee, hadalee, hadalii
हडाली (hadaali) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
हडाली(१)
(नाम [मने])
१..
निरर्थक श्रम।
२..
श्राप परेको ठाउँ।
हडाली(२)
(नाम [प्राने.])
1.
हे. परिश्रम।