हड्याउनु

Romanized: hadyaaunu, hadyaunu

धनमाल आदि धरपकड वा जोरजुलुम गरेर लिनु; धड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [हठ+याउ+नु]

1
धनमाल आदि धरपकड वा जोरजुलुम गरेर लिनु; धड्नु।

सम्बन्धित शब्दहरू