हड्याङबड्याङ
Romanized: hadyaangabadyaanga, hadyaangabadyaang, hadyaangabadyanga, hadyangabadyaanga
गडबड; अव्यवस्था; जथाभाबी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व हड्याङ]
१.
गडबड; अव्यवस्था; जथाभाबी।
२.
साह्रै हडबडसित काम गर्दाको चाल; हतपत; गन्ठ्याङगुन्ठुङ; हडबड।
३.
हुन्डर।