हतौडो
Romanized: hataudo
ढुङ्गा आदि फोर्ने वा तातो फलाम आदि पिट्ने ठुलो घन; होत्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हात+औडो]
1
ढुङ्गा आदि फोर्ने वा तातो फलाम आदि पिट्ने ठुलो घन; होत्रो।