हत्याउनु
Romanized: hatyaaunu, hatyaunu
हातलागी गर्नु; कुनै चल वा अचल सम्पत्ति उचित अनुचित जुनसुकै किसिमले भए पनि आफ्नो गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [हात याउ+नु]
१.
हातलागी गर्नु; कुनै चल वा अचल सम्पत्ति उचित अनुचित जुनसुकै किसिमले भए पनि आफ्नो गराउनु।
२.
आफ्नो वशमा लिनु।
३.
काममा सधाउनु; रत्त्याउनु।