हनुमान्‌ढोका

Romanized: hanumaandhokaa, hanumaandhoka, hanumandhokaa, hanumaandhok

काठमाडौँको वसन्तपुरमा मूल ढोकामा हनुमान्‌को मूर्ति रहेको प्राचीन राजदरबार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
काठमाडौँको वसन्तपुरमा मूल ढोकामा हनुमान्‌को मूर्ति रहेको प्राचीन राजदरबार।

सम्बन्धित शब्दहरू