हब
Romanized: hab, haba
कुनै गतिविधिको सर्वाधिक महत्त्वपूर्ण केन्द्रस्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्]
1
कुनै गतिविधिको सर्वाधिक महत्त्वपूर्ण केन्द्रस्थल।