हम्मेसि

Romanized: hammeshi, hammesi

सितिमिति; हत्तपत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [फारसी हमेश]

१.
सितिमिति; हत्तपत्त।
२.
एकाएक; सहसा।
३.
सधैं; हमेसा ।

सम्बन्धित शब्दहरू