हरिलोभरिलो

Romanized: harilobharilo

चारैतिर हरिया र पुष्ट बोटबिरुवा भएको; हरियालीले ढाकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [हरियो+भरिलो]

1
चारैतिर हरिया र पुष्ट बोटबिरुवा भएको; हरियालीले ढाकेको।

सम्बन्धित शब्दहरू