हरिवंश
Romanized: harivamsha, harivansha, harivamsh, hariwamsha
कृष्णको वंश; बाँदरको वंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कृष्णको वंश; बाँदरको वंश।
२.
भगवान् कृष्णको लीला र चरित्रका कथा भएको प्रसिद्ध पुराण।
३.
महाभारतको परिशिष्ट खण्डमा रहेको हरिवंश पुराण।