हरिहरपुरगढी

Romanized: hariharapuragadhee, hariharapuragadhii, hariharapuragadhi

मकवानी राजा हरिहर सेनले बनाएको एक पुरानो ऐतिहासिक किल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
मकवानी राजा हरिहर सेनले बनाएको एक पुरानो ऐतिहासिक किल्ला।
२.
सिन्धुली जिल्लामा रहेको एक गाउँपालिका।

सम्बन्धित शब्दहरू