हर्नेभर्ने
Romanized: harnebharne
बनाउन र बिगार्न सक्ने, खोस्ने र दिने; हरण तथा भरण गर्ने; हर्ताकर्ता । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
बनाउन र बिगार्न सक्ने, खोस्ने र दिने; हरण तथा भरण गर्ने; हर्ताकर्ता ।