हलाल
Romanized: halaala, halaal, halal, halala
ना. [अ.] इस्लाम धर्मका अनुसार मासु खानका लागि घोक्रो रेटेर खसी, भेडा आदि पशु मार्ने तरिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अ.] इस्लाम धर्मका अनुसार मासु खानका लागि घोक्रो रेटेर खसी, भेडा आदि पशु मार्ने तरिका।