हलेबीज

Romanized: halebij, halebeeja, halebeej, halebiij

ना. [हले+बीज] बीजनप्रणालीमा तिरो लगाउनका लागि कायम गरिएको एक हल गोरुबाट जोत्न मिल्ने जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [हले+बीज] बीजनप्रणालीमा तिरो लगाउनका लागि कायम गरिएको एक हल गोरुबाट जोत्न मिल्ने जग्गा।

सम्बन्धित शब्दहरू