हवाईउडान बिमा

Romanized: havaaiudaana bimaa, havaaiudaana bima, havaaiudana bimaa, havaiudaana bimaa

हवाईजहाजको उडानमा जहाजको हानि भएमा सम्बन्धित कम्पनीले क्षतिपूर्ति दिने गरी गरिने बिमा; हवाईउडानको बिमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
हवाईजहाजको उडानमा जहाजको हानि भएमा सम्बन्धित कम्पनीले क्षतिपूर्ति दिने गरी गरिने बिमा; हवाईउडानको बिमा।

सम्बन्धित शब्दहरू