हाइँ
Romanized: haaim, haain, hain, haim
बोल्न सुरु गरेको बालकले शब्द टिप्न खोज्दा भन्ने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ हाँक]
१.
बोल्न सुरु गरेको बालकले शब्द टिप्न खोज्दा भन्ने शब्द।
२.
फाइँको अग्रक।