हाङ

Romanized: haanga, haang, hanga, hang

हाङ (haanga) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

हाङ(१)

(नाम)
1.
जाँड; विशेष प्रकारको घरेलु औषधी हालेर तयार पारिएको अन्नको रस।

हाङ(२)

(नाम)
१..
राजा।
२..
राज्य; देश; मुलुक।

सम्बन्धित शब्दहरू