हाजिरजवाफ प्रतियोगिता

Romanized: haajirajavaapha pratiyogitaa, haajirajavaapha pratiyogita, haajirajavapha pratiyogitaa, hajirajavaapha pratiyogitaa

प्रायः विद्यार्थी वा अन्य इच्छुक व्यक्तिहरूका बिच कम्तीमा दुई थरी समूहविभाजन गरी सामान्यज्ञानसम्बन्धी छोटा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रायः विद्यार्थी वा अन्य इच्छुक व्यक्तिहरूका बिच कम्तीमा दुई थरी समूहविभाजन गरी सामान्यज्ञानसम्बन्धी छोटा प्रश्न सोधेर बुद्धिप्रखरताको मापन गर्ने प्रतियोगिता; सामान्यज्ञान प्रतियोगिता।

सम्बन्धित शब्दहरू