हात जोड्नु
Romanized: haata jodnu, hata jodnu, hatajodnu, haatajodnu
दुई हातका औँला जोडेर नमस्कार गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
दुई हातका औँला जोडेर नमस्कार गर्नु।
२.
बिन्ती गर्नु।