हात मल्नु
Romanized: haata malnu, hata malnu, hatamalnu, haatamalnu
आलटाल गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
आलटाल गर्नु।
२.
बिन्तीभाउ गर्नु।