हाफिज

Romanized: haaphija, haaphij, haafija, haphij

कुरान कण्ठ गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुरान कण्ठ गर्ने व्यक्ति।
२.
रक्षक; हिजाफत गर्नेवाला।

सम्बन्धित शब्दहरू