हावा खानु

Romanized: haavaa khaanu, haava khaanu, haavaa khanu, havaa khaanu

असफल हुनु; बिग्रनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
असफल हुनु; बिग्रनु।
२.
पानी तान्ने मेसिनमा हावा भरिनु।

सम्बन्धित शब्दहरू