हिँडन्ते
Romanized: hindante, himdante
खुब हिँड्न सक्ने; धेरै वा छिटो छिटो हिँड्ने; हिँडुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [हिँड्+अन्ते]
1
खुब हिँड्न सक्ने; धेरै वा छिटो छिटो हिँड्ने; हिँडुवा।